काठमाडौं , जेष्ठ १३ - शान्ति र संविधानका लागि महिला दबाब अभियानले जेठ १४
भित्रै संविधान जारी गर्न दबाब दिँदै राजधानीमा बृहत् र्याली निकालेको छ ।
राजधानीमा कार्यरत एक हजार महिला अधिकारकर्मी एकजुट भएर लैंगिक मैत्री
संविधान निर्माण गर्न सभासदलाई दबाब दिएका हुन् ।
No comments:
Post a Comment