Friday 25 May 2012

Latest Nepali Headline News & daily Video News संविधानसभा भवन वरपर हिँड्न सर्वसाधारणलाई निषेध

सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न नमिल्ने आदेश गरेपछि कुनै अप्रिय घटना हुन नदिन प्रहरीले संविधानसभा भवनसँग जोडिएको परिधिमा हिँड्न सर्वसाधारणलाई निषेध गरेको छ। संविधानसभा भवन सँग नजोडिएको फुटपाथलाई खाली गराइ पैदल यात्रीलाई हिँड्नको लागि सहज बनाइएको संविधानसभा भवन स्थलको सुरक्षा जिम्मेवारी सम्हालेका एसपी वसन्त पन्तले जानकारी दिनुभयो।frm dc

No comments:

Post a Comment

Hollywood movies Recent Hindi Movies