Click on "photo" To Watch Full Movie
Monday, 28 May 2012
super hit nepali movie collection gorkha paltana
top/best super hit nepali movie collection gorkha paltana watch online
super hit nepali movie collection rahar watch online
supet hit nepali movie collection bidhai watch online
Friday, 25 May 2012
Latest Nepali Headline News & daily Video एमालेद्वारा सभासद् शिला कतिलालाई स्पष्टीकरण
काठमाडौं , जेष्ठ १३ - एकल जातीय राज्यको पक्षमा हस्ताक्षर गर्दै माओवादी
अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउने काममा संलग्न भएको भन्दै
एमाले काभ्रे जिल्ला कमिटीले सभासद् शिला कतिलालाई स्पष्टीकरण सोधेको छ । ekantipur
letest news & headline News & dailyLatest Nepali Video सभासदलालाई दबाब दिन जुटे महिला
काठमाडौं , जेष्ठ १३ - शान्ति र संविधानका लागि महिला दबाब अभियानले जेठ १४
भित्रै संविधान जारी गर्न दबाब दिँदै राजधानीमा बृहत् र्याली निकालेको छ ।
राजधानीमा कार्यरत एक हजार महिला अधिकारकर्मी एकजुट भएर लैंगिक मैत्री
संविधान निर्माण गर्न सभासदलाई दबाब दिएका हुन् ।
letest news & headline News & dailyLatest Nepali He Video अब भ्रष्टाचार मुद्दामा नि सर्वोच्चलाई जगाउनु पर्यो
सर्वोच्च अदालतले संविधान सभाको म्याद सकिन चार दिन बाँकी रहँदा म्याद थप्न
पाइन्न, जेठ १४ मै संविधान जारी गर्नू भनी आदेश दिएको फैसलाको सर्वत्र
चर्चा छ। ६०१ र संविधान सभा शब्द सुन्यो कि एलर्जी हुने सबैलाई यो फैसलाले
खुसी बनाएको छ। जनचासोका अधिकांश मुद्दामा ‘आलटाले’ शैलि अपनाई फैसला
लम्ब्याउने विगत देखिआएकाले यो मुद्दामा पनि त्यस्तै हुनसक्ला कि भन्ने
शंका थियो। तर यस पटक सर्वोच्चले दरिलो फैसला गर्यो। यसले आफ्नो शक्ति
देखाएकै हो। राजाको प्रत्यक्ष शासनकालमा एफएममा समाचार पढ्न नदिने, शाही
आयोग खारेज गर्ने जस्ता निर्णय गरी निरंकुशतालाई न्यायिक चुनौति दिने काम
पनि सर्वोच्चले नै गरेको थियो। तर कतिपय मुद्दामा भने यसको आलटाले शैलीले
तत्काल निकासमा समस्या बल्झाउने काम गरेका उदाहरण छन्। my sansar
Latest Nepali Headline News & daily Video ६०१ को जागिर जान लागेको ठान्नुभा? गलत
संविधान सभाको म्याद जेठ १४ भन्दा बढी कुनै हालतमा नहुने भनी सर्वोच्च
अदालतले फैसला गरेपछि एक तप्का लौ अब संविधान सभा भंग हुने भो, ६०१ को
जागिर खुस्कने भो, खुच्चिङ पर्यो भन्दै उफ्रिराछन्। संविधान बन्छ कि
बन्दैन, कस्तो बन्छ, सबले स्वीकार्ने बन्छ कि बन्दैन भन्नेमा भन्दा पनि ६०१
को जागिर खुस्कन लागेकोमा उनीहरु त्यसै-त्यसै खुसीले गद्गद् छन्। तर
कुरोको चुरो फरक छ। सर्वोच्चको यो फैसलालाई नबुझिकनै जो छिट्टै खुसीमा
रमाए, उनीहरु रक्सी पनि उही, बोतल पनि उही लेबल अर्थात् नाममात्र फेरिएको
थाहा पाएपछि त्यति छिट्टै निराश हुनेछन्। संविधान सभा जेठ १५ पछि
व्यवस्थापिका संसदको नामबाट जीवितै रहनेमा अन्ततः सहमति हुने निश्चित जस्तै
छ l mysansar
Latest Nepali Headline News & daily Video अष्ट्रेलियन राजदुतद्वारा ट्राफिकलाई १५ लाख रुपैया बराबरको चस्मा प्रदान
अष्ट्रेलियन राजदुत सुसन ग्रेसले
ट्राफिक प्रहरीले धुँवा र ध्वनी प्रदुषणको सामना गर्नु पर्ने भएको भन्दै
शुक्रबार तिलगंगा आँखा अस्पतालमा भएको कार्यक्रममा ट्राफिक प्रहरीका लागि
१३ सय आधुनिक चस्मा प्रदान गर्नु भएको छ। राजदुत सुसन ग्रेसले १५ लाख
रुपैया बराबरका चस्मा प्रहरी नायव उपरिक्षक (डिआईजी) गणेश राईलाई प्रदान
गर्नु भएको हो। frm डिसीनेपाल
धादिङमा ट्याक्टर दुर्घटना हुँदा २ महिलाक
धादिङमा ट्याक्टर दुर्घटना हुँदा २
महिलाको मृत्यु भएको छ भने चालक सहित अन्य ४ जना घाइते भएका छन्। मृतकको
पहिचान खुल्न नसकेको र घाइतेहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार
भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। मलेखु तर्फ जादै गरेको
ना ३ च ८३०७ नम्बरको ट्याक्टर जोगीमारा ९ लालटीन बजारमा दुर्घटना भएको
थियो। डिसीनेपाल
Latest Nepali Headline News & daily Video News संविधानसभा भवन वरपर हिँड्न सर्वसाधारणलाई निषेध
सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न नमिल्ने आदेश गरेपछि कुनै अप्रिय घटना हुन नदिन प्रहरीले संविधानसभा भवनसँग जोडिएको परिधिमा हिँड्न सर्वसाधारणलाई निषेध गरेको छ। संविधानसभा भवन सँग नजोडिएको फुटपाथलाई खाली गराइ पैदल यात्रीलाई हिँड्नको लागि सहज बनाइएको संविधानसभा भवन स्थलको सुरक्षा जिम्मेवारी सम्हालेका एसपी वसन्त पन्तले जानकारी दिनुभयो।frm dc
watch nepal telivision comedy show jyahaikuti jyahai
top & best nepali comedy show watch nepal telivision comedy show jyahaikuti jyahai online
Click on "play buttom" To Watch Full Movie
Thursday, 24 May 2012
पूर्व नायब सुब्बा केशवराज गौतमलाई सर्वोच्च अदालतले भ्रष्ट्रचारी ठहर
यसअघि २०६२ फागुन ११ मा विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी सदस्यहरु र्न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले गौतमले ५१ लाख ७२ हजार १६ रुपैयँ ७९ पैसा बराबरको चलअचल सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै बिगोबमोजिम त्यति नै रकम जरिवाना र एक वर्षकैद गर्न फैसला गरेको थियो। सर्वोच्चको फैसलामा गौतमको लकरबाट बरामद भएका चोकोफोन आकारका २२ टुक्रा सुन र सुनका असर्फी थान ८ को प्रकृति हर्दा गरगहनाको रुपमा प्रयोग हुने अवस्थामा नरहेको र उनको नाममा विभिन्न बैंकमा उल्लेख्य नगद मौज्दातसमेत रहेकाले उक्त सुन कानुनबमोजिमको आयबाट खरिद गरेको भनी मान्न मिल्ने अवस्था देखिदैन भनिएको छ।
गौतमले २०५५ मा भन्सार विभागमा पेस गरेको सम्पत्ति विवरणमा लकरमा रहेको उपरोक्त परिमाणको सुनबारे उल्लेख गरेका थिएनन्। त्यसलाई कारण मान्दै सर्वोच्चले ३४ लाख ३९ हजार ८ सय ८७ रुपैयँ बराबरका सुनका टुक्रा तथा असर्फी स्रोत पुष्टि नभएको सम्पत्ति ठहर गरेको छ। त्यस्तै गौतमले २०३९ साउन १५ मा १ लाख ५० हजारमा भक्तपुरस्थित ठिमीको कि।नं। ९७८ को हाल कि।नं। १६३१, १६३२ को ८ रोपनी ४ आना १ फैसा जग्गा खरिद गरेको स्रोत कतैबाट पुष्टि हुने नदेखिएको पनि फैसलामा छ । frm dc
top/best nepal telivision's comedy tv seriyal tito satya
top/best nepal telivision's comedy tv seriyal tito satya watch online free
Click on "photo" To Watch Full Movie
Wednesday, 23 May 2012
top/best superhit nepali movie loot nepali movie watch online
Sunday, 20 May 2012
recently adaded nepali top/best movie apharan
nepali recent news प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठक एमाले र काग्रेसद्धारा बहिस्कार
recent nepali news प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठक एमाले र काग्रेसद्धारा बहिस्कार update frm dc
charchar chiriyo jawani new nepali movie song :ATM
hot sexy top/best charchar chiriyo jawani new nepali movie song :ATM watch/listen online
Click on "photo" To Watch Full Movie
PYASI PYASI..- NEPALI HOT SONG FROM MOVIE SEX PARTNER
top & best pyasi pyasi nepali hot song from sex partner nepali movie watch/listen online
Click on "photo" To Watch Full Movie
Saturday, 12 May 2012
new top/best superhit hindi movie jannat 2
Subscribe to:
Posts (Atom)